पौडेलविरुद्ध कालोझण्डा प्रदर्शन

फलेवास । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले अहिले तोकिएका स्थानीय तहका केन्द्रहरु स्थायी नभएको बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा आज आयोजित पौडेल बन्धु समाजको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष पौडेलले तत्काल स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता भएकाले सहजताका लागि केन्द्र तोकिएको बताउनुभयो । स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको बहुमतको आधारमा स्थायी रुपमा … Continue reading पौडेलविरुद्ध कालोझण्डा प्रदर्शन